You are viewing the translated version of (नियम ३१ को उपनियम (३) सँग सम्बन्धित).

Schedule 14
(नियम ३१ को उपनियम (३) सँग सम्बन्धित)

अनुसूची – १४
(नियम ३१ को उपनियम (३) सँग सम्बन्धित)

किसानहरूले साहुबाट लिएको ऋणको सम्बन्धमा भूमिसुधार टोलीले भूमि सम्बन्धी नियमहरू, २०२१ को नियम ३१ को उपनियम (३) बमोजिम लिने लगतको ढा“चा ।

जिल्ला ……………. ऋण सम्बन्धी लगत गाउ“ विकास समिति …………… वार्ड नंं.
क्रम संख्या ः–

१. नाम ः– २. वतन ः– ३. परिवार सदस्य संख्या ः– ४. परिवारको नाममा रहेको जग्गा ः–

(क) १६ वर्ष माथिका ः–
(ख) १६ वर्ष मुनिका ः–

५. आफ्नो जग्गा आफै कमाएको ः–                                ६. अरूको कमाएको जग्गा ः–
७. आफ्नो जग्गा अरूलाई कमाउन दिएको ः–